सबैक्षेत्रमा उत्कृष्ट बन्ने दाउमा त्रियुगा मावी

Logo
शुक्रबार, पुष ०६, २०८०

गाईघाट । जिल्लाकै उच्चस्तरीय शैक्षिक संस्था त्रियुगा नमुना माध्यमिक बिद्यालयले आन्तरिक बिद्यालय स्तरीय खेलकुद प्रतियोगिताको आयोजना गरेको छ ।  दोस्रो मेयर कप रनिङ शिल्ड प्रतियोगितालाई लक्षित गर्दै बिद्यालयले आन्तरिक खेलकुद प्रतियोगिताको आयोजना गरेको हो ।

प्रथम मेयर रनिङ शिल्ड प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्दै पहिलो भएको विद्यालयले यस पटक पनि आफ्नो स्थानलाई निरन्तरता दिने उदेश्य सहित तयारीका लागि प्रतियोगिताको आयोजना गरेको बिद्यालयका प्रधानाध्यापक सुबाश बिष्टले जानकारी दिनु भयो ।

मेयर रनिङ शिल्डमा हुने सबै बिधाका खेलहरुमा उत्कृष्ट नतिजा ल्याउने गरि सबै बिधाका खेलहरुमा आफ्ना विद्यार्थी सहभागी गराउने उदेश्य सहित विद्यार्थीलाई तयारीका लागि तालिम दिरहेको बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिनोद पाण्डेले जानकारी दिनु भयो  ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।