उदयपुरको रौता पोखरी (फोटोफिचर)

Logo
तस्बिर : मोहन कार्की शनिबार, बैशाख ०८, २०८१

उदयपुर जिल्लामा रहेको रौता पोखरीले धार्मिक र पर्यटकीय महत्व बोकेको छ । खोटाङ र उदयपुर जिल्लाको सीमा नजिक रहेको उक्त पोखरी नजिक रौतामाइको मन्दिर छ । उक्त मन्दिरको दर्शन गर्न खोटाङ, उदयपुर, ओखलढुंगा र तराईका विभिन्न क्षेत्रबाट आउँछन् ।

२०५० सालमा रौतामाइ धार्मिक विकास संस्थाको स्थापनासँगै दर्शन गर्न आउने तीर्थालुका लागि सजिलो भएको छ । वरिपरीको रमणीयस्थलको अवलोकन गर्नेहरुका लागि होमस्टेको समेत सुविधा उपलब्ध छ । खोटाङको बाह्र पोखरी र उदयपुरको रौता पोखरी दिदी बहिनी हुन भन्ने किम्वन्ती छ । पोखरीको पानी घट्दै गइरहेको छ । यसले सबैलाई चिन्तित बनाएको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।