“वी. पी. को समाजवाद र स्थानीय सरकार” नामक पुस्तकको सोमबार विमोचन

Logo
मंगलबार, बैशाख १६, २०८२

काठमाडौं । वी. पी. कोइराला सोसलिस्ट ईन्टरनेशनल नेपाल द्वारा प्रकाशित पुस्तकको विमोचन गरिएको छ।

वी. पी. कोइराला सोसलिस्ट ईन्टरनेशनल नेपाल द्वारा प्रकाशित “वी. पी. को समाजवाद र स्थानीय सरकार” नामक पुस्तकको सोमबार विमोचन गरिएको हो।

पुस्तकमाथि गणतान्त्रिक नेपालका प्रथम राष्ट्रपति डा. राम वरण यादव, नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोईराला, केन्द्रीय सदस्य एनपी साउद, केन्द्रीय सदस्य सुजता कोइराला, बिश्लेषक एवम लेखकहरु- डा सुन्दरमणी दिक्षित लगायतले विमर्श समेत गरेका छन ।

पुस्तक विमोचन सँगै ‘आजको सन्दर्भमा वीपीको समाजवादी चिन्तनको सार्थकता र सान्दर्भिकता’ बिषयक विचार गोष्ठीमा सहभागी हरुले पुस्तको विमर्श गर्नुका साथै अन्तक्रिया गरिएको थियो ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry