त्रियुगा नगरपालिकाको आफ्नै लोगो

Logo
बुधबार, आषाढ ११, २०८२

उदयपुर । त्रियुगा नगरपालिकाले आफ्नै लोगो बनाएको छ ।  आफ्नै स्थानीय विशिष्ट मौलिकता झल्किने खाले लोगो बनाएर नगरपालिकाले १५ औं नगर सभा बाट लोगो सार्वजनिक गरेको हो ।

पालिकाको ऐतिहासिक, भौगोलिक, प्राकृतिक, सामाजिक र सांस्कृतिक महत्त्व झल्कने लोगो निर्माण गरि पालिकाले प्रयोग गर्ने गरि लोगो बनाइएको नगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमार प्रसाद कोईरालाले जानकारी दिनु भयो ।

लोगोमा नेपालको झन्डा र नगरपालिकाको भुगोल, नाम, त्रियुगा र बरुवा नदि, गाईको प्रतिमा सहित स्थानीय भेषभुषा अटाइएको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry