प्रदेश १ का दुई जिल्लामा थप कोरोना संक्रमण

Logo
मंगलबार, जेठ ०६, २०७७

प्रदेश १ काे खाेटाङ र सुनसरिमा पनि पहिलाेपटक काेराेना संक्रमित भेटिएका छन्। खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका एक व्यक्तिमा कोरोना भाइरस (कोभिड–१९) देखिएको हो

यस्तै धरान स्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परिक्षणमा सुनसरीका एक ब्याक्तिमा पनि संक्रमणको पुष्टि भएकाे छ ।

याे संगै नेपालमा संक्रमितकाे संख्या ३ सय ७५ पुगेकाे छ । भने कोरोना संक्रमण बाट दुई जनाको मृत्यु भएको छ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:sholusantvhd@gmail.com, khemrjd@gmail.com

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry