गाईघाट बजारमा ग्यासको अभाव, लाइनमा उपभोक्ता

Logo
शनिबार, साउन १६, २०८३

उदयपुरको सदरमुकाम स्थित गाईघाट बजारमा खाना पकाउने एलपी ग्यासको अभाव देखिएको छ । उपभोक्ताहरू करिव एक किलोमिटर लाइन लागेर ग्यास सप्लायर्ससंग सिलिन्डर लिन बाध्य भएका छन ।  एउटा सिलिन्डर ग्यास पाउन एक हप्ता देखि दुई हप्ता सम्म कुर्नपर्ने  र ग्यास उपलब्ध भएपछि पनि एक किलोमिटरको लाइन लागेर मात्र ग्यास पाउने समस्या उपभोक्ताले भोग्नुपरेको छ।

निगमले फागुन अन्तिमदेखि आधा सिलिन्डर ग्यास वितरण गरिरहेको थियो । असार अन्तिमदेखि भरी सिलिन्डर वितरण गर्न सुरु गरेपछि आज उदयपुरको गाईघाटमा लाइन लागेर उपभोक्ताले ग्यास लिरहेका हुन् । एक किलोमिटर लाइनको अन्तिममा परेका उपभोक्ताले आफु ग्यास सप्लायर्स कहाँ पुग्दा ग्यास सकिएर टन्टलापुर घाममा सकिनु मात्र पर्ने होकी भन्ने त्रास रहेको बताए ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry