कोरोनाबाट अमेरिकामा एक नेपालीको मृत्यु

अन्य ४ नेपालीमा पनि संक्रमण
Logo
मंगलबार, चैत्र ११, २०७६

अमेरिका- अमेरिकामा कोरोनाबाट एक नेपालीको मृत्यु भएको छ। मृतक ५० बर्षिय अनिल लिम्बु रहेको जनसम्पर्क समितिका अध्यक्ष आनन्द विष्टले बताएका छन्।

मृतक नेपालस्थित पाँचथरबाट १५ बर्षदेखि अमेरिका बस्दै आएका थिए। अमेरिकाको न्यूयोर्क, भर्जिनिया र टेक्सासमा गरी अरु चार जना नेपालीमा कोरोना भाईरस संक्रमण देखिएको छ।

संक्रमण देखिएका परिवारका सदस्यमा पनि कोरोनाको लक्षण देखिएकोले घरमा नै बसी उपचार गरिहेको बताइएको छ। न्युयोर्कको ज्याक्सन हाइटमा बस्ने एकजना ४७ , अर्का ५५ बर्षका नेपालीमा पनि कोरोना भाइरस पोजेटिभ देखिएको छ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:sholusantvhd@gmail.com, khemrjd@gmail.com

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry