
सोलुसन खबर मिडिया ग्रुप प्रा लि द्वारा संचालित सोलुसन खबर डट कम र सोलुसन अनलाइन टेलिभिजन मार्फत सूचना र विचारको जगतमा हामीले पाइला टेकेका छौं। हरेक मानिसको विचार कुनै न कुनै बिषयमा महत्वपूर्ण हुन्छ । विचार र त्यसको महत्वले समाजलाई परिबर्तन गर्दै अग्रगमनलाई सुनिश्चित गर्दछ। विचारको निषेधबाट समाज हिंसा र खण्डीकरण तर्फ धकेलिन सक्छ। यो […]
संघीय सरकारले आगामी आर्थिक बर्ष २०७७/०७८ को लागि १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट सार्वजनिक गर्यो । बिहिबार अर्थ मन्त्री डा. युवराज खतिवडाले आगामी बर्षको बजेट सार्वजनिक गरेपछि केही आफ्नो क्षेत्रमा बजेट पारेका सांसद हरुले सामाजिक संजालमा आफ्नो कर्म सार्वजनिक गरेका छन। २०७४ सालमा स्थानीय सहित प्रदेश र केन्द्रको निर्वाचन भयो। स्थानीय तहको निर्वाचन […]
भोक, तिर्खाकोसमेत पर्वाह गरी नागरिकको सुरक्षामा खटिएका उनीहरुलाई प्रोत्साहन गरेर शतप्रतिशतसम्म भत्ता दिनु पर्नेमा प्रहरी प्रधान कार्यालय, नक्सालले ‘कोरोना उपचार राहत कोष’मा रकम जम्मा गर्न भन्दै अधिकृतहरुलाई तलबको रकम कटौती गर्ने भएको छ । लकडाउन पालना गराउन दैनिक एक सुरक्षा कर्मी १८ घण्टा सम्म ड्युटीमा खटिएका छन् । सुरक्षाकर्मीहरु व्यक्तिगत सुरक्षा उपकरणको नाममा सर्जिकल मास्कसमेत […]
राज्यको पहिलो दायित्व र कर्तब्य भनेको आम नागरिकका मौलिक अधिकार पुरा गर्नु हो। नेपालको संविधानले जनताका मौलिक अधिकार भित्र गाँस बास र स्वास्थ्यलाई पनि समेटेको छ । आम नागरिकका मौलिक अधिकार देखि अन्य अधिकारको सुनिश्चितताका लागि नेपालको संबिधानको प्रस्तावनामा नै मुलुकको सार्वभौमसत्ता र राजकीयसत्ता जनतामा निहित हुने उल्लेख गरिएको छ। संबिधानको ब्याबस्था संघीय लोकतान्त्रिक गणतन्त्र […]
मलुकुले अङ्गीकार गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको सुध्रिणीकरणका लागी नेपालको संबिधानले राज्य शक्तिको प्रयोग गर्ने सङ्घ, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्धलाई सहकारिता, सहअस्तित्व, समन्वय र पारस्पारिक सहयोगको सिद्धान्तका आधारमा ब्याबस्था गरेको छ। संबिधानले गरेको ब्याबस्था बमोजिम संघ, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्ध प्रभावकारी हुन् नसकी रहेको भनेर विभिन्न टिक्का टिप्पणी भै रहेको अवस्थामा एकै […]
कोरोनाको डर घरघरै फैलिसकेको छ । अझै पनि आत्तिनुपर्ने गरी संक्रमित बिरामी देखिएका त छैनन् तर लक्षणै नदेखिए पनि अरूमा सर्न सक्ने हुनाले कोरोनाको व्यवस्थापनमा हेलचेक्य्राइँ गर्नु आत्मघाती हुनेछ । संक्रमण नियन्त्रणमा सहायक हुनसक्ने मानिएका ‘मास्क’ र ‘स्यानिटाइजर’मात्र हैन बजारमा औषधिको समेत अभाव हुन थालेको समाचार सार्वजनिक भएका छन् । सरकार विशेषगरी स्वास्थ्य मन्त्रालयको भने […]
अर्थमन्त्री डा. युवराज खतिवडाले अहिलेको संकट सामना गर्न सरकारसँग गुहार मागेका निजी क्षेत्रका व्यवसायीलाई ‘‘संयमित हुनुहोस्, ठूलो असर परिसकेको छैन, कुनै क्षेत्र दीर्घकालीनरुपमा प्रभावित भए राहत प्रदान गर्छौं ।’’ भनेको सार्वजनिक भएको छ । यसको अर्थ हुन्छ, कोरोनाभाइरसको असर जनजीवनमा परेको या त अर्थमन्त्रीले थाहै पाएका छैनन् वा थाहा पाउन चाहेका छैनन् । बेलैमा सहकार्य […]