
एजेन्सी । दक्षिणपूर्वी ताइवानमा शनिबार साँझ शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजीएस) का अनुसार ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको हो । युएसजीएसका अनुसार भूकम्पको केन्द्रबिन्दु ताइवानको युजिङबाट ९१ किलोमिटर पूर्वमा छ । ताइवान मौसम विभागका अनुसार भूकम्पको केन्द्रविन्दु सतहबाट ७.३ किलोमिटर गहिराइमा थियो । ताइवानभर भूकम्पको धक्का महसुस गरिएको थियो […]
काठमाण्डाै – भारतमा गैर सरकारी संस्था (ngo)माथि प्रतिबन्ध र अनुमतिपत्र रद्द गर्ने क्रम बढेको छ । सन् २०१४ मा नरेन्द्र मोदी पहिलोपटक प्रधानमन्त्री बनेयता दलित, जनजाती, मुश्लिम, अल्पसंख्यक लगायतका समूहको हितका लागि खोलिएका गैर सरकारी संस्थामाथिको प्रतिबन्ध र अनुमतिपत्र रद्द गर्ने क्रम तीव्र बनेको बीबीसी हिन्दीले जनाएको छ । गरिबको लागि काम गर्ने भनेर दर्ता […]
काठमाडौं । अफगानिस्तानबाट बाहिरिन चाहने अफगान तथा विदेशी नागरिकको भीडमा करिब १४/१५ सय नेपाली उद्धारको आसमा आइतबार रातिदेखि काबुलस्थित हमिद कारजाइ अन्तर्राष्ट्रिय विमानस्थलमा पर्खेर बसिरहेका छन् । तालिवान विद्रोहीले अफगानिस्तानको राजधानी काबुलमा कब्जा जमाएपछि स्वदेश फर्किनका लागि ती नेपालीहरु विमानस्थलमा पर्खेर बसेका हुन् । काबुलस्थित एउटा होटेलमा सुरक्षागार्डका रूपमा कार्यरत कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर–४ का […]
एजेन्सी । अफगानिस्तानको राष्ट्रिपति अशरफ घानीले चारवटा कार र हेलिकप्टरमा पैसा भरेर लगेको काबुलस्थित रुसको राजदूतावासले दावी गरेको छ । आइतबार वार्तामार्फत तालिवानलाई सत्ता हस्तान्तरणको तयारी हुँदै गर्दा राष्ट्रपति घानीले देश छाडेर भागेका थिए । त्यसपछि तालिबानले राष्ट्रपति कार्यालयमा कब्जा गरेको थियो । रसियन राजदूतावासका प्रवक्ता निकिता इस्चेंकोले भनेका छन्, ‘चारवटा कार पैसाले भरिएका थिए। […]
रातो ग्रह उपनामले चिनिने मंगल ग्रहमा अहिले अमेरिकी अन्तरिक्ष संस्था नासाले पठाएको पर्सिभिरेन्स अन्तरिक्ष यानले विभिन्न अनुसन्धान गरिरहेको छ। सात महिना लामो यात्रा गरेर मंगल ग्रहको सतहमा पर्सिभिरेन्स गत फेब्रुअरी १८ मा ल्यान्ड भएको थियो। अहिले पर्सिभिरेन्सको ६ पांग्रे रोभरले जेजेरो कार्टरमा कुनै बेला मंगल ग्रहमा जीवन सम्भव थियो कि थिएन भनेर अनुसन्धान गरिरहेको छ। […]
उदयपुर । उदयपुरबाट बैदेशिक रोजगारीका लागि कुवेतमा पुगेका युवाहरु संगठित भएका छन् । कुवेत पुगेका उदयपुरे युवाहरुले उमेशकुमार पुडासैनीको अध्यक्षतामा ‘उदयपुर मिलीजुली समाज कुवेत’ नामक समूह गठन गरेका हुन्। माघ १६ शुक्रबार गठन भएको समाज उदयपुरबाट कुवेत आएका युवाहरुको एकताका लागि रहेको अध्यक्ष पुडासैनीले जानकारी दिए । ‘परदेशमा भएपनि छुटेर छिन्नभिन्न हैन, मिलेर बसौं भनेर […]
मस्को । रुसले आफूले बनाएको कोरोना विरुद्धको खोप पहिलो चरणमा ४० हजार मानिसलाई लगाउने भएको छ । खोप निर्माण गरेको गामालिया रिसर्च इन्स्टिच्युटले स्थानिय नियामक संस्थाबाट ४० हजार जनालाई खोप लगाउन अनुमति पाएको जानकारी गराएको रुसी समाचार संस्था टासलाई उद्धृत गर्दै अन्तरार्ष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । खोपको पहिलो प्राथमिकता स्वास्थ्यकर्मी, शिक्षक तथा जेष्ठ नागरिकलाई दिइने […]
कोरोनाभाइरसको महामारी चलिरहेका बेला चिनियाँ वैज्ञानिकहरूले नयाँ भाइरस पत्ता लागेको बताएका छन्। उनीहरूले गरेको एक अध्ययनका अनुसार नयाँ भाइरस चिनियाँ बंगुरमा देखिएको हो। चिनियाँ वैज्ञानिकको एक टोलीले सन् २०११ देखि २०१८मा चीनका विभिन्न भागमा बंगुरमा पाइएको इन्फ्लुइन्जा भाइरसको अध्ययन गरेका थिए। उक्त अध्यननमा एच१एन१ प्रकारको ‘जी४’ स्ट्रेन भेटिएको बताएका छन्। जुन नयाँ भाइरस हो। अमेरिकाको […]
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनसँग अमेरिकाले सबैप्रकारको सम्बन्ध तोडेको घोषणा गरेका छन्। ट्रम्प प्रशासनले कोरोना महामारीमा संगठनले आवश्यक व्यवस्थापन नगरेको जनाउँदै उसँगका सबै प्रकारको सम्बन्ध तोड्ने निर्णय गरेको हो। ट्रम्प प्रशासनले अमेरिकामा कोरोनाले महामारीको रूप लिएपछि निरन्तर संगठनमाथि महामारीको उचित व्यवस्थापन गर्न नसकेको र चीनको पक्षपोषण गरेको आरोप लगाउँदै आइरहेको थियो। अमेरिकाको यो […]
चीनका राष्ट्रपति शी जिनपिङले सेनालाई युद्धका लागि तयार रहन आदेश दिएका छन् । जिनपिङले मंगलबार सेनाका लागि एक आदेश जारी गर्दै पूरा दृढताका साथ देशको सम्प्रभुताको रक्षा गर्न भनेका छन् । जिनपिङले यो आदेश संसद सत्रको क्रममा पिपल्स लिबरेशन आर्मी (पीएलए) र पिपल्स आर्म्ड पुलिस फोर्सको प्रतिनिधिको पूर्ण बैठकमा भाग लिने बेला दिएका हुन् । […]
एजेन्सी । भारतको नेपाल र चीनसँगको सम्बन्धमा आएको दरारका विषयमा कांग्रेस नेता राहुल गान्धीले भारत सरकारसँग जवाफ माग गरेका छन् । सञ्चार माध्यमसँगको कुराकानीका क्रममा उनले कांग्रेस नेता गान्धीले भारत सरकारले पछिल्ला दिनमा देखिएको नेपाल र चीनसँगको दरारका विषयमा जवाफ दिनुपर्ने बताएका हुन् । कोरोना भाइरसको महामारीकै समयमा मंगलबार पत्रकारसँग कुराकानी गर्दै उनले पछिल्ला दिनमा […]
काठमाडौं : अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या एक लाख नाघेको छ। अमेरिकामा हिजो एकै दिन ७ सय ७४ जनाको ज्यान गएको छ। वल्डोमिटरले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार अमेरिकामा हालसम्म एक लाख ५ सय ७९ जनाको ज्यान गईसकेको छ। त्यहाँ १७ लाख २५ हजार २ सय ७५ कोरोना संक्रमित पुगेका छन्। त्यस्तै अमेरिकामा […]
चिनियाँ विदेशमन्त्रीले अमेरिकाले कोरोनाभाइरसबारे ‘षड्यन्त्र र झुटहरू’ फैलाइरहेको आरोप लगाएका छन्। आइतवार पत्रकारहरूसँग कुरा गर्दै वाङ यीले अमेरिका ‘राजनीतिक भाइरस’ले सङ्क्रमित भएका कारण त्यहाँका केही नेताले बारम्बार चीनमाथि हमला गरिरहेको बताए। विदेशमन्त्री वाङ्ले अमेरिकालाई कोभिड-१९ को महामारीमा काम गर्दै ‘समय खेर नफाल्न र मूल्यवान जीवनहरू बचाउन’ आग्रह गरे। आरोप/प्रत्यारोप भाइरस फैलन थालेसँगै वासिङ्टन र बेइजिङ्बीच […]
कोरोना भाइरस खोप बनाउन संसारभरका वैज्ञानिकबीच प्रतिस्पर्धा छ। भाइरसको उद्गम मुलुक चीनले पनि द्रुत गतिले काम गरिरहेको छ। यसै क्रममा चीनका एक उच्च सैन्य अधिकारी तथा भाइरल वैज्ञानिकले विकास गरेको सम्भावित खोपले सकारात्मक नतिजा देखाएको छ। सय जनाभन्दा बढी स्वस्थ व्यक्तिमा गरिएको प्रारम्भिक क्लिनिकल परीक्षणमा यो खोप भाइरससँग लड्ने क्षमता बढाउन सफल भएको अनुसन्धाताहरूले बताएका […]
काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ५४ लाख १ हजार ८ सय भन्दा बढी पुगेको छ । यस्तै ३ लाख ४३ हजारभन्दा बढी व्यक्तिको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा १६ लाखभन्दा बढी संक्रमित छन् । त्यहाँ कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या झण्डै एक लाख पुगेको छ । […]
एजेन्सी । चिनियाँ वैज्ञानिकहरुले कोरोनाको औषधी पत्ता लगाएको दाबी गरेका छन् । चीनको चर्चित र प्रतिष्ठित पेकिङ विश्वविद्यालयका वैज्ञानिकहरुको टीमले उक्त औषधीको परीक्षण गरिरहेको जनाइएको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ (कोरोना) विरुद्धको भ्याक्सिन बनाउने तयारी संसारका थुप्रै चिकित्सक र कम्पनीहरु जुटिरहेका बेला चीनमा यो टोलीले भ्याक्सिनको सट्टा औषधी नै तयार पार्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले […]
काठमाडौं ः साउदी अरबमा कोरोना सङ्क्रमित नेपालीको सङ्ख्या एक हजार ३ सय ६४ पुगेको छ भने सात जनाले ज्यान गुमाएका छन्। सङ्क्रमितमध्ये १७ जना महिला रहेका छन्। संक्रमित नेपालीमा राजधानी रियाद क्षेत्रमा २९९ जना, पूर्व क्षेत्रमा ६९५, कसिम क्षेत्रमा १९ जना, अन्य क्षेत्रमा ३ जना छन् । त्यस्तै जेद्दा १७६, मक्का ६५, मदिना ७२, जाजान […]
एजेन्सी । बंगलादेश र भारतको पूर्वी तटीय इलाकामा अम्फान आँधी आउने पूर्वानुमानपछि यहाँका दशौँलाख नागरिक विस्थापित भएका छन् । कतिपयलाई सरकारले उद्धार गरी सुरक्षित स्थानतर्फ लगेका छन् भने कतिपय नागरिक आफै पनि सुरक्षित स्थानमा गएका बताइएको छ । ती स्थानहरुमा उच्च सतर्कता अपनाइएको छ । विशेषगरी भारतको पश्चिम बंगाल राज्यमा आँधीबाट बच्न सतर्कता अपनाइएको बताइएको […]
कोरोना भाइरसविरुद्ध पहिलोपटक मानिसमा परीक्षण गरिएको खोपले रोग प्रतिरोधक क्षमता वृद्धि गरेको उत्पादक कम्पनीले जनाएको छ। पहिलो चरणमा आठ जना स्वस्थ व्यक्तिमा गरिएको परीक्षण नतिजा सोमबार सार्वजनिक गर्दै उत्पादक कम्पनी मोडर्नाले भनेको छ, ‘आठ जना स्वस्थ स्वयंसेवीहरूमा गरिएको परीक्षणबाट यो खोप सुरक्षित देखिनुका साथै रोग प्रतिरोधक क्षमता बढाउन सफल भएको छ।’ कम्पनीले गत मार्च महिनाबाट […]
एजेन्सी । कोरोना संक्रमणका कारण विश्वभर मृत्यु हुनेको संख्या ३ लाख नाघेको छ । यो सामाग्री तयार पार्दा सम्म वल्ड्रोमिटरका अनुसार विश्वभर संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ३ लाख ३ हजार ३ सय ५१ पुगेको छ । त्यस्तै विश्वभर संक्रमितहरुको संख्या ४५ लाख २५ हजार १ सय ०३ पुगेको छ । अहिलेसम्म विश्वमा कोरोना संक्रमणबाट […]
एजेन्सी – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले एक पटक पुनः कोरोना महामारीका लागि चीनको आलोचना गर्दै उससँग सम्बन्ध तोड्ने धम्की दिएका छन् । राष्ट्रपति ट्रम्पले फक्स बिजेनससँगको कुराकानीमा भने, ‘हामीले धेरै कुरा गर्न सक्छौं, हामी सबै सम्बन्ध तोड्न सक्छौं ।’ ट्रम्पले पुनः आफैंले सोधे, ‘यदि यस्तै भए के होला ? ’ र जवाफ दिए, ‘यदि सबै […]
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोनाभाइरस कहिल्यै नहराउने चेतावनी दिएको छ। बुधवारको प्रेस ब्रिफिङमा डब्लुएचओले यस्तो चेतावनी दिएको हो। डब्लुएचओका आपतकालिन निर्देशक डाक्टर माइक रायनले कोरोना भाइरस हराउँछ भन्ने भविष्यवाणी नगर्न चेतावनी दिँदै यस्तो बताएका हुन्। त्यसैगरी उनले भाइरस विरुद्धको खोप बनिहाले पनि भाइरसको नियन्त्रणका लागि निकै ‘ठूलो प्रयास’ चाहिने बताए। कोरोनाभाइरसका कारण विश्वभर झन्डै ३ […]
काठमाडौं । नेपाली कामदारको प्रमुख श्रम गन्तब्य मुलुक साउदी अरेबियामा कोरोना भाइरसबाट संक्रमित नेपालीको संख्या ६७४ पुगेको छ । त्यहाँको स्वास्थ्य मन्त्रालय र विदेश मन्त्रालयले दिएको जानकारी अनुसार साउदी अरबको पूर्वी क्षेत्रमा ३३६ जना नेपाली संक्रमित भेटिएका छन् । यहाँ नेपाली श्रमिकहरूको ठूलो उपस्थति रहेको साउदी अरेबियास्थित नेपाली दूतावासले जनाएको छ । त्यहाको पश्चिमक्षेत्र (मक्का, […]
कोरोनाभाइरस महामारीबाट पीडित बिरामीको उपचारमा संलग्न तीन जना चिकित्सकले अस्पतालका झ्यालबाट हाम फालेको रसियाका संचारमाध्यमहरुले बताएका छन्। हामफाल्ने चिकित्सकमध्ये दुई जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको थियो। विगत दुई साताको अवधिमा भएका यी घटनाहरुको यथार्थ पत्ता लगाउन प्रहरीले अनुसन्धान थालेको छ। रसियामा एक दर्जनभन्दा बढी अस्पतालका चिकित्सकहरुले व्यक्तिगत सुरक्षा सामग्रीको अभाव रहेको […]
भारतको नयाँ दिल्ली प्रदेशले कोरोना भाइरसविरुद्ध काम गरिरहेका समय मृत्यु भएका प्रहरीको परिवारलाई एक करोड क्षतिपुर्ति दिने घोषणा गरेको छ। केन्द्रीय राजधानी समेत रहेको प्रदेश सरकारले कोरोना विरुद्धको लडार्इँका क्रममा निधन भएका अमितको परिवारलाई एक करोड क्षतिपुर्ति दिने घोषणा गरेको हो। नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले सामाजिक सञ्जाल ट्वीटरमा अमितले आफ्नो जीवनको समेत प्रवाह नगरी […]
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोनाभाइरस अमेरिकामाथि सबैभन्दा भयानक हमला भएको बताएका छन् । उनले यसका लागि चीनमाथि लगाउँदै आएको आरोप दोहोराउँदै भने, ‘चीनले समय हुँदा नै सही कदम उठाएको भए यो भाइरसले विश्वव्यापी महामारीको रुप अख्तियार गर्ने थिएन ।’ राष्ट्रपति ट्रम्पले कोरोनाभाइरसको महामारीको तुलना दोस्रो विश्वयुद्धको क्रममा जापानी बमवर्षक विमानको तर्फबाट पर्ल हार्बर द्वीपमा गरिएको […]
अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ७४ हजार ७ सय ९६ पुगेको छ । पछिल्लो २४ घण्टामा २५ सय बढीको मृत्यु भएको छ । कोरोना लाइभ अपडेट गर्दै आएको वर्ल्डोमिटर्सको पछिल्लो आँकडा अनुसार यहाँ २५ सय २५ जनाको मृत्यु भएको हो। यस्तै अमेरिकामा एकैदिन २५ सय २ सय ५७ नयाँ संक्रमित पनि थपिएका छन् […]
भारतको असममा अफ्रिकी स्वाइन फ्लूका कारण हालसम्म साढे दुई हजार बढी सुँगुरको मृत्यु भइसकेको छ । असमको सातवटा जिल्लामा सोमबारसम्म करिब ३०६ गाउँमा २५ सयभन बढी सुँगुरको मृत्यु भएको । एकातर्फ राज्य सरकारको पूरा प्रशासन कोरोनाभाइरस महामारी नियन्त्रणमा लागेको छ भने अर्कोतर्फ प्रदेशमा अफ्रिकी स्वाइन फ्लू देखिएपछि सरकारको तनाव एकाएक बढेको छ । राज्य सरकारका […]
विश्वभर कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या २ लाख ५० हजारको निकट पुगेको कोरोनाको अपडेट गर्दै आएको वोर्ल्डोमिटरले जनाएको छ। यस्तै संक्रमितको संख्या ३५ लाख लाख नाघेको छ। मृत्यु हुने र संक्रमितको संख्यामा बढेको देखिए पनि दैनिक थपिने संक्रमित र मृतकको संख्या भने कम हुँदै गएको देखिएको छ। पछिल्लो विश्व विवरण अनुसार धेरै संक्रमितहरू उत्तर […]