गाईघाट । उदयपुर त्रियुगा नगरपालिका वडा नं ११ ले एक दिने स्वास्थ्य शिविर संचालन गरेको छ। महिला स्क्रिनिंग तथा स्तन
विस्तारमाउदयपुर । नेपाल निर्माण व्यवसायी संघ उदयपुरको अधिवेशन आजदेखी सुरु हुने भएको छ । अधिवेसनले ३ वर्षका लागी नयाँ कार्यसमिती
विस्तारमाउदयपुर । उद्योग स्थापना र विस्तारले आर्थिक क्षेत्रलाई चलायमान बनाउने मात्र नभई यसले चिन्ता समेत थपेको छ । जसको दुष्प्रभावको
विस्तारमाउदयपुर । पर्यटकीय र शाहासिक खेलको रुपमा विकसित हुँदै आएको प्याराग्लाईडिङ्ग उडाउने पाइलट उत्पादनका लागि उदयपुरको गाइघाटमा प्रशिक्षक हरु आईपुगेका
विस्तारमाउदयपुर । तीनतले संगीत केन्द्र कटारीले कटारी र उदयपुरको सदरमुकाम गाईघाटमा संगीत बिद्यालय स्थापना गरेर साना वालवालिकाहरुलाई संगीत सिकाई रहेका
विस्तारमागाईघाट । गाउमै युवाहरुलाई रोजगारी सिर्जना गर्ने उदेश्यले सुरु भएको‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ १४ नं. वडाबाट सुरु भएको छ। त्रियुगा नगरपालिकाको
विस्तारमाउदयपुर । भर्खरै सम्पन्न निर्वाचनबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका हिमाल कार्कीले अशक्त एक वालकलाई व्हील चियर वितरण गरेर आफ्नो
विस्तारमाउदयपुर । नेपालका महानगर, उपमहानगर र विकसित नगरहरूका प्रमुखहरु र अमेरीकाको न्युयोर्क सिटी महानगरका नगर प्रमुख एरिक एडम्स बीच आज
विस्तारमाउदयपुर । निर्वाचन आचार संहिता विपरित सरकारी कर्मचारीहरू खुलेरै भोट माग्न हिड्ने गरेको पाइए पनि निर्वाचन आयोगले उदयपुरमा कारवाही चलाउन
विस्तारमासुमन सागर बेलका । बेलका नगरपालिकाले बंगलादेशमा सम्पन्न अन्डर १५ उमेर समुहको महिला साफ फूटबलमा बिजेता बनेका बेलका नगरपालिका स्थाई
विस्तारमाउदयपुर । सत्तारुढ पाँच दलिय गठबन्धनले उदयपुरमा स्थानीय तह निर्वाचनमा सफल भएको बताएको छ । उदयपुरका ८ पालिका मध्य ६
विस्तारमागाईघाट । उदयपुरको त्रियुगा नगरपालिका–४ बगाहामा मेडिकल कलेज स्थापना गर्ने बिषयले मुर्त रुप लिदै आएको छ । मेडिकल कलेज स्थापनाका
विस्तारमाउदयपुर। त्रियुगा नगरपालिकाका पर्यटन सल्लाहाकार जितेन्द्र रोईलाले मेरा पिक हिमालको सफल आरोहण गरेका छन् । महालङ्गुर हिम शृङ्खला अन्तर्गत पर्ने
विस्तारमाउदयपुर। नेपाल निजामती कर्मचारी युनियन उदयपुरले विभिन्न अन्य संगठनमा आबद्ध रहेका र स्वतन्त्र रहेका कर्मचारीहरुलाई युनियनमा स्वागत गरेको छ। युनियनले
विस्तारमाउदयपुर । ५४७.४३ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको त्रियुगा नगरपालिकामा एक लाख बढी मानिसहरु बसोबास गर्दछन । हिन्दु धर्मावलम्बीहरुको आस्थाको धरोहर
विस्तारमाउदयपुर जिल्लाको पहाडी गाउपालिका लिमचुङबुङको वडा नं २ साविकको ताम्लिछा गा.वि.स. वडा नं २ मा बुवा दिप नरसिंह कार्की र
विस्तारमाउदयपुर । १५ वर्षदेखि साउदी अरबमा जेल जीवन बिताइरहेका चौदण्डीगढी नगरपालिका उदयपुरका विवेक दाहाललाई मृत्युदण्ड दिईएको छ । मृत्युदण्डपछि उनको शव
विस्तारमाउदयपुर । त्रियुगा नगरपालिका ७ को श्री जनज्योती माध्यमिक विद्यालयमा ‘हामी स्वयंसेवी अभियान’ विषयमा अन्तरक्रिया कार्यक्रम बिहिबार सम्पन्न भएको छ
विस्तारमाउदयपुर। लामखुट्टेको टोकाइबाट सर्ने डेंगी रोग नियन्त्रणका लागि त्रियुगा नगरपालिकाले अभियान सुरु गरेको छ। कार्तिक ३ गते बाट ‘डेंगी रोग
विस्तारमाउदयपुर। विभिन्न ढकी, ठेला र फलफुलहरु गाईघाट बजार भित्रका मुख्य सडकमा राखेर व्यापार गर्दा बजारको सौन्दर्य बिगार्ने, सडकलाई अस्तव्यस्त बनाएको,
विस्तारमाउदयपुर । उदयपुरका स्वतन्त्र तथा साना दलका उमेदवारहरुले निर्वाचन आचारसंहितालाई कडाईका साथ लागु गराउनु पर्नेमा जोड दिएका छन् । जिल्ला
विस्तारमाउदयपुर । आयोगले मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि उम्मेदवारी दिएका उम्मेदवारहरूसँग फोटो खिचेर सामाजिक
विस्तारमाउदयपुर । त्रियुगा नगरपालिकाले असोज २४ गते सोमबार सार्वजनिक बिदा दिएको छ । त्रियुगा नगर सभा सदस्य छत्र कुमारी थापा
विस्तारमाउदयपुर – उदयपुरको त्रियुगा नगरपालिका ३ मिलन चोकमा विहिबार मोटर साइकल र अटो एक आपसमा ठोकिदा एक जनाको मृत्यु भएको
विस्तारमाउदयपुर । त्रियुगा नगरपालिकाले जिल्ला अस्पताल उदयपुरलाई डेंगी रोग पहिचानका लागि प्रयोग गरिने टेस्ट कीट उपलब्ध गराएको छ । देशभर
विस्तारमाउदयपुर । नेपाली कांग्रेसका जिल्ला कमिटी सदस्य लोक बहादुर कार्की (एल बी कार्की) को समन्वयमा एक मिर्गौला पिडित बिरामीलाई आर्थिक
विस्तारमाउदयपुर। त्रियुगा नगरपालिकाले अति गरिव, मध्यम गरिव र सामान्य गरिवहरुलाई गरिवहरुको पहिचानका लागि गरिव परिचयपत्र बितरण सुरु गरेको छ ।
विस्तारमाउदयपुर । सामुदायिक माध्यमिक विद्यालयमा अध्यापन गराउदै आएका शिक्षकहरुको छाता संगठन सामुदायिक माध्यमिक विद्यालय शिक्षक युनियन (हिस्टुन) (high school teacher’s
विस्तारमाउदयपुर। मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भेहिकल एन्ड कन्साइनमेन्ट ट्रयाकिङ सिस्टम – भीसीटीएस) सम्बन्धि उदयपुरको गाईघाटमा एक अन्तरक्रिया कार्यक्रम
विस्तारमाउदयपुर । त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटले बजारका मुख्य सडकहरुमा जेब्रा क्रसिङ निर्माण थालेको छ । बढी भिडभाड हुने र
विस्तारमा